प्रगतिशील नागरिक पार्टीले पायो निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र
सोमबार, १५ मङ्सिर २०८२, १९ : ०५
काठमाडौँ । सबिन सिग्देल नेतृत्वको प्रगतिशील नागरिक पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।
गत बुधबार (मंसिर १०) दल दर्ताको प्रमाणपत्र पाएको प्रगतिशील नागरिक पार्टीकाे चुनाव चिह्न विरुवा रहेकाे छ भने केन्द्रीय कार्यालय काठमाडौँको नयाँ बानेश्वरमा रहेको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण