काठमाडौँ । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता श्रीकान्त मेका अहिले नेपालमा छन् । उनी पत्नी र दुई सहयोगी सहित सोमबार काठमाडौँ आएका हुन् । सोमबार साँझ पशुपतिनाथ मन्दिरमा दर्शन गरेका...