बैंकक । थाइल्याण्डको उत्तराडिट प्रान्तमा एक ८ वर्षीय बालकलाई उनकी लागुऔषध दुर्व्यसनी आमाले वर्षौँसम्म बेवास्ता गर्दा उनी कुकुरहरूको शरणमा पुगेका छन् । कुकुरहरूसँग धेरै समय बिताएपछि ती बालकले बोल्नुको साटो भुकेर...