मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर

नवलपरासी। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ का भवानीशङ्कर यादवले व्यावसायिक माछा पालन गरी वार्षिक रु एक करोडभन्दा बढीको कारोबार गरिरहेका छन्। भारतको आन्ध्र प्रदेशबाट माछा पालनसम्बन्धी तालिममा हासिल गरेको अनुभवको प्रयोग गर्दै...