सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । बिहीबार आलमलाई सफाइ...