चितवन। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह सोमबार पर्यटकीय नगरी सौराहा पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन आएका उनी परिवारसहित सौराहा भ्रमणमा पुगेका हुन्। सौराहामा प्रधानमन्त्री शाहले...