शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ मा फोहर प्रशोधन केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा उक्त प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा...