पछिल्लो समय नेपाली प्रेस गम्भीर संकटमा छ । सञ्चार क्षेत्रले व्यावसायिक चुनौती सामना गरिरहेका बेला अब स्वतन्त्रताको रक्षा गर्ने चुनौती समेत थपिएको छ । सरकार र न्यायालयबाट प्रेसप्रति गरिएको व्यवहारको...