पत्रकार महासङ्घ ललितपुर निर्वाचन : रमेश विष्टको अग्रता
शनिबार, २९ मङ्सिर २०८१, १४ : ५२
ललितपुर । नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत ललितपुर जिल्लाको मतगणना सम्पन्न भएको छ । ललितपुरमा प्रेस सेन्टरसहितका साझा प्यानलका अध्यक्षका उम्मेदवार रमेश विष्टले २१८ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रेस चौतारी र प्रेस युनियनको प्यानलबाट अध्यक्षका उम्मेदवार निर्मला शर्माले ५८ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण