वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाको सामानमा विद्यार्थीहरूले आगो लगाइदिएका छन् । पठनपाठन ठप्प भएपछि सञ्चालनको माग गर्दै हिजोदेखि आन्दोलित विद्यार्थीहरूको एक समूहले आज बिहान कार्यालयको सामानमा आगो लगाइदिएको नगरपालिकाको...