बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

माछापुच्छ्रेको बजेट साढे ७० करोड, १२ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि साढे ७० करोडको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष सीता अधिकारीले गाउँ सभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ७० करोड ४६ लाखको बजेट...