मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने प्रधानमन्त्रीले अख्तियार विधेयक रोक्नुहुन्छ भन्ने मलाई लाग्दैन’

संसदीय उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमा सर्वसम्मत सहमति गरेर पूर्ण समितिलाई प्रतिवेदन बुझाए पनि उक्त विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा अड्केर बसेको छ । नीतिगत निर्णयमा...