मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपाल कबड्डी लिग : यी हुन् ६ सहरका ६ टिमका मालिक

काठमाडौँ । नेपाल कबड्डी लिग सिजन–२ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममार्फत फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरिएको...