नेपाल कबड्डी लिगको फाइनलमा काठमाडौँ प्रवेश, तस्बिरहरु
बुधबार, १६ माघ २०८१, २० : ४४
काठमाडौँ । नेपाल कबड्डी लिगको फाइनलमा काठमाडौँ प्रवेश गरेको छ । बुधबार भएको खेलमा विराटनगरलाई पराजित गर्दै काठमाडौँ नेपाल कबड्डी लिगको फाइनलमा प्रवेश गरेको हो ।
खेलमा काठमाडौँ ४८–२६ को रोमाञ्चक जित निकाल्न सफल भयो । काठमाडौँले १८ गते जनकपुर नाइट्ससँग उपाधिको लागि भिड्ने छ ।

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण