सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा उनी दोस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् ।...