बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : चुनाव हारेका प्रदेश प्रमुख नेपाललाई अमान्य; आलमलाई मुद्दा, प्रहरीलाई उन्मुक्ति

काठमाडौँ । आज कार्तिक १९ गते मङ्गलबार राष्ट्रिय दैनिक पत्रिकाहरुले कृष्णबहादुर महरा र मोहमद अफ्ताब आलम प्रकरणका समाचारलाई आफ्नो फ्रन्ट पेजमा प्राथमिकता दिएका छन् । त्यस्तै, नयाँ प्रदेश प्रमुखहरुको नियुक्ति...