बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

कौशी थिएटरमा नियमित ‘महासत्त्व’

काठमाडौँ । कौशी थिएटरमा अहिले नाटक ‘महासत्त्व’ मञ्चन भइरहेको छ । नमोःबुद्धको स्थापना र शाक्यमुनि बुद्धको जन्मको कथामा आधारित नाटक वज्र कला कुञ्जले मञ्चन गत २५ पुसबाट मञ्चन थालेको हो...