रफाह । गाजापट्टीका विभिन्न स्थानमा इजरालले शनिबार गरेको हवाई आक्रमणमा कम्तीमा ३२ जना प्यालेस्टिनीको मृत्यु भएको स्थानीय उद्धार अधिकारीहरूले बताएका छन् । हमासद्वारा सञ्चालित नागरिक रक्षा निकायका अनुसार मारिनेमा महिला...