सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोगले स्थापनाको ४ वर्षमा विभिन्न तहका ७१३ जना कर्मचारीलाई स्थायी नियुक्ति प्रदान गरेको छ । आयोग स्थापनादेखि हालसम्म स्थानीय र प्रादेशिक संरचनाका विभिन्न निकायमा...