सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्लाबाट प्रत्यक्षतर्फ विनिता कठायतलाई उम्मेदवार बनाएको छ । पार्टी स्राेतका अनुसार कठायतलाई जुम्लाबाट उम्मेदवार बनाउने निणर्य गरेकाे हाे...