होटलको सीसी टिभी फुटेज उपलब्ध गराउन सांसद कठायतको माग
आइतबार, १३ माघ २०८१, १७ : ३६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले संसद्को कृषि समितिले पोखरा भ्रमण गर्दा होटलमा बस्दाको सीसी टिभी फुटेज र खर्च विवरण उपलब्ध गराउन माग गरेकी छन् । जुम्लाकी सांसद कठायतले आइतबार त्यसबारे सूचना उपलब्ध गराउन माग गर्दै समितिमा निवेदन पेस गरेकी हुन् ।
सांसद कठायतले समितिले पुस २४ गतेदेखि २९ गतेसम्म नेपालगन्जदेखि पोखरासम्मको ६ दिने अनुगमनका विषयमा समितिको बैठकमा छलफल भएको भन्दै पुस २९ गते पोखराको होटल ओपन हाउसको राति ८ बजेदेखि १० बजेसम्मको सीसी टिभी फुटेज र उक्त दिनमा भएको खर्च विवरण उपलब्ध गराउन माग गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण