काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) विभिन्न विकास परियोजनाको उद्घाटन तथा सार्वजनिक सभालाई सम्बोधन गर्न महोत्तरी र बारा जाँदै छन्। प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा निर्मित...