बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

युट्युबर रणवीर इलाहाबादियालाई आफ्नो पोडकास्ट सुरु गर्न अदालतको अनुमति

 नयाँ दिल्ली । सर्वोच्च अदालतले सोमबार युट्युबर रणवीर इलाहाबादियालाई आफ्नो पोडकास्ट ‘द रणवीर सो’ पुनः सुरु गर्न अनुमति दिएको छ। यद्यपि, उनले आफ्नो कार्यक्रममा कुनै पनि अश्लील कुरा देखाउने छैन...