मकवानपुर । बागमती प्रदेशको दोस्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजनामा बागमती प्रदेशमा क्रियाशील विकास साझेदार संस्थाहरूको सहभागितामा आयोजित कार्यक्रममा दोस्रो आवधिक...