काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबलको एउटा नियम छिट्टै परिवर्तन हुने भएको छ । इन्टरनेसनल फुटबल एसोसिएसन बोर्डले परिवर्तित नियमलाई अनुमोदन समेत गरिसकेको समाचारमा जनाइएको छ । खेलका क्रममा गोलरक्षकले निर्धारितभन्दा...