धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँमा भएको गोलीकाण्डका फरार अभियुक्त कर्णबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ। ४५ वर्षीय विष्टलाई भारतको धारचुलाबाट शुक्रवार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनले गत...