बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा

बुधबार, ०३ असार २०८३, १२ : ३७
बुधबार, ०३ असार २०८३

सारांश

  • धवल शमशेरसँग पार्टी गठनको तयारीमा रहेको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
  • एक दुई दिनभित्र नयाँ पार्टीको घोषणा गर्ने तयारी छ ।
  • नयाँ पार्टीको साङ्गठनिक नेतृत्व धवल शमशेर राणाले गर्नेछन् भने दुर्गा प्रसाईँ ‘सर्वमान्य नेता’ हुनेछन् ।

काठमाडौँ । धवल शमशेरसँग पार्टी गठनको तयारीमा रहेको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । 

उनीहरूबिच एक दुई दिनभित्र नयाँ पार्टीको घोषणा गर्ने तयारी छ । नयाँ पार्टीको साङ्गठनिक नेतृत्व धवल शमशेर राणाले गर्ने र अभियानका संयोजक दुर्गा प्रसाईँलाई भने पार्टीको ‘सर्वमान्य नेता’ का रूपमा अगाडि सार्ने समझदारी दुई पक्षबिच भएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप