बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘खैजेडीको घेरो’

काठमाडौँ । आगामी जेठ २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने ‘हेल्लो काँशीराम’ को नयाँ गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरिएको छ । दमदार लोक भावनामा आधारित गीतमा चर्चित गायक राजु परियारको स्वर...