काठमाडौँ । पाटन उच्च अदालतले विशाल बजार कम्पनीको बुधबार हुन लागेको साधारण सभा रोक्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय ठंकप्रसाद गुरूङ र ऋषी राजभण्डारीको संयुक्त इजलासले फागुन...