शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका प्रदेश अध्यक्षहरूले भने– संघको छवि धमिल्याउने गतिविधि सह्य हुने छैन

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका प्रदेश अध्यक्षहरूले संघको छवि धमिल्याउने, प्रतिनिधिहरूको सम्मानमा आघात पुर्‍याउने, अपांगता भएका व्यक्तिहरूको हक र अधिकारको अभियानमा बाधा पुग्ने कुनै पनि गतिविधि सह्य...