मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र पर्दा रोकिए सात फैसलाका पूर्णपाठ

काठमाडौँ । कार्यक्षमताको अभाव र न्यायिक विचलनको आरोपसहित निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोग अलपत्र परेको छ । २०७८ फागुनमा महाभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका...