सुर्खेत । शनिबार बेलुका सल्यानमा भएको सवारी दुर्घटनाको पुर्ण विवरण आएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका इनिस्पेक्टर देवराज भट्टराईका अनुसार, बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै...