मुम्बई । भारतीय क्रिकेट टोलीका विकेटकिपर–ब्याट्सम्यान केएल राहुल र अभिनेत्री अथिया शेट्टी सोमबार आमाबाबु बनेका छन् । यो जोडीले सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानहरूलाई यसबारे जानकारी दिएका हुन् । अभिनेत्रीले...