बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मणिपालमा फरेन्सिक मेडिसिन क्विज सफलतापूर्वक सम्पन्न

पोखरा । नेपाल मणिपाल शिक्षण अस्पतालमा शुक्रबार आयोजित 'The Quiz Odyssey-MeLeSoN Inter-College Forensic Medicine Quiz Season3 सफलतापूर्वक सम्पन्न भएको छ। Medicolegal Society Nepal (MeLeSoN)द्वारा प्रत्येक वर्ष आयोजना गरिने प्रतियोगितामा...