काठमाडौं । १५ दिन अघिको घटनालाई लिएर जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ । जनकपुरधाम उपमहानगरपालिका– २३ विन्धीमा स्थानीय र प्रहरीबीच झडप हुँदा दुवैतर्फ केही मानिस घाइते भएका छन्...