काठमाडौँ । शेयर बजार परिसूचक एकैदिन ६२.२५ अङ्कले बढेको छ । साताको चौथो दिन मङ्गलवार बजार परिसूचक नेप्से उच्च अङ्कले बढ्दा कुल परिसूचक २ हजार ६ सय ७३.६९ अङ्कमा पुगेको हो...