शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

संघीय निजामती ऐनमा अझै झेल, मन्त्रीसँग मन्त्रालयकै अधिकारी असन्तुष्ट

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा संघीय निजामती सेवा विधेयकको मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । ...