वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार अतिरिक्त भन्सार महसुल लगाएका देश र क्षेत्रहरूको सूची सार्वजनिक गरेका थिए । यो सूचीमा सुदुर अन्टार्टिकमा रहेको दुई साना टापुपनि छन् । ...