काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता कर्णबहादुर थापाले महासचिव शंकर पोखरेलले नै पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाएको आरोप लगाएका छन् । महाधिवेशनअघि नेतृत्वको बहस र कित्ताकाट नगर्न नेता तथा...