बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा १८ लाख अमेरिकी डलर बराबरको हीरा चोरी

टोकियो– जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । ...