काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना डीआईजी र ७ जना एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सोमबार हलचोकस्थित सशस्त्रको मुख्यालयमा आईजी नारयण दत्त पौडेलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्...