शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरीकाे कार्यालय सहयोगदेखि हवलदारसम्मलाई आधारभूत तह भनौँ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवलदार सम्मलाई ‘आधारभूत तह’ भन्नुपर्नेमा जोड दिएका छन् । आइतबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई...