बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

विवादपछि ‘जाट’ बाट विवादास्पद दृश्य हटाइयो,  निर्माताहरूले मागे माफी

मुम्बई। बलिउडका अभिनेता सनी देओलको बहुप्रतिक्षित फिल्म जाट’ हालै सिनेमाघरमा रिलिज भएको छ। सिनेमा प्रेमीहरूले फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन्।  फिल्मको कथा र सनी देओलको जाट चरित्रलाई धेरै मन पराइएको छ।...