बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका

हेटौँडा । सैलुनमा एसी र इन्भर्टर जोड्न बजेट दिएको घटना तथ्यहीन र अतिरञ्जित भएको हेटौँडा उपमहानगरपालिकाले बताएको छ ।  मेयर मीना कुमारी लामाको निर्देशनमा उपमहानगपालिकाको बजेटबाट सैलुनमा एसी जोड्ने विषयमा आएका समाचार...