सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

इष्टरमा युद्धविरामको घोषणा गरेको रुसले रोकेन हमला

किभ । रुसले इष्टरको अवसरमा युक्रेनमाथि आक्रमण नगर्ने घोषणा गरेको थियो । तर रुसको आक्रमण अझै कम नभएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार बताएका छन् । धेरै सीमावर्ती क्षेत्रहरूमा रुसको...