काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दाका दुई आरोपी पूर्वमन्त्री र सचिव साधारण तारेखमा छाड्न आदेश दिएको छ । आइतबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडल, विदुर कोइराला र...