शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शेखरले भने– निर्वाचन नजिकिएकोले संस्थापन पक्षको प्रस्ताव अस्वीकार गर्न सकिएन

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले समय अभावको कारण निर्वाचन पछि महाधिवेशन गर्नुपर्ने संस्थापन पक्षको प्रस्ताव अस्वीकार गर्न नसकिएको बताएका छन् । आज आफू पक्षका नेताहरूसँगको छलफलको क्रममा...