सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बायर्नको फराकिलो जित

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा वायर्नले फोर्टुना डुसेलड्रोफलाई ४–० गोलले हरायो । फोर्टुनाको मैदानमा वायर्नलाई जिताउन...