काठमाडौँ । बलात्कारको आरोपमा एक भारतीय क्रिकेटर पक्राउ परेका छन् । क्रिकेटर शिवालिक शर्मालाई जोधपुर प्रहरीले सोमबार पक्राउ गरेको हो । उनलाई सोमबार नै अदालतमा पेस गरी न्यायिक हिरासतमा राखिएको...