शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रज्ञा–सिस्नुपानी देउसी : कलाकारको व्यङ्ग्यमा प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रज्ञा–सिस्नुपानी देउसीले मनोरञ्जन र चेतनामुलक प्रस्तुती पस्केको बताएका छन् । नेपाल प्रज्ञा प्रष्ठिानमा आइतबार साँझ आयोजित प्रज्ञा– सिस्नुपानी देउसी उत्सवमा प्रधानमन्त्री ओलीले थेरै सिस्नुपानीले...